काठमाण्डौ विद्यालयका अदित श्रेष्ठले SEE परिक्षामा ४ जिपिए ल्याउन सफल भएका छन।विद्यालयका हरेक कार्यक्रममा सधैं जसो आफुलाई अब्बल बनाएका अदित अन्तर विद्यालयप्रतियोगितामा होस् या जिल्ला स्तरिय प्रतियोगितामा होस् आफुलाई सधैं अग्र स्थानमा स्थापितगरेका थिए। अदित श्रेष्ठको मेहनत र सफलताको कदर गर्दै विद्यालयले…
read more







